स्विकार्छौ की , प्रेमपत्र लेख्न चाहेको छु
सङ्गमको सुहागरात देख्न चाहेको छु !!
बिलम्ब भैसक्यो अब बाँध अंगालोमा
नडराऊ दुनियाँलाई छेक्न चाहेको छु !!
मन्मा हुन्छ प्रेमपिडा छट्पटीएं धेरै
तिमीसँगै तिब्र तृष्णा मेट्न चाहेको छु!!
मुटु काँप्छ लुगलुग चिसा रातभरी
पारिलो त्यो प्यारबाट सेक्न चाहेको छु!!
तिमीबिना सक्दिन म बाँच्न एकै पल
तिम्रोलागी आफ्नो मुटु रेट्न चाहेको छु !!
2007/12/11
सङ्गमको सुहागरात देख्न चाहेको छु !!
बिलम्ब भैसक्यो अब बाँध अंगालोमा
नडराऊ दुनियाँलाई छेक्न चाहेको छु !!
मन्मा हुन्छ प्रेमपिडा छट्पटीएं धेरै
तिमीसँगै तिब्र तृष्णा मेट्न चाहेको छु!!
मुटु काँप्छ लुगलुग चिसा रातभरी
पारिलो त्यो प्यारबाट सेक्न चाहेको छु!!
तिमीबिना सक्दिन म बाँच्न एकै पल
तिम्रोलागी आफ्नो मुटु रेट्न चाहेको छु !!
2007/12/11
No comments:
Post a Comment