शाश्वत बिमोचन
शाश्वत बिमोचन
गृहपृष्ठ
साहित्य
संस्कार
सहयात्रा
संभाबना
शाश्वत
फोटो ग्यालरी
विविध
Thursday, January 24, 2013
आएँ....
तिम्रो पाउ पछ्याउँदै थाकेर आएँ आज
मुटु खाने मुस्कानले डाकेर आएँ आज
Read more »
साथी
अमृतमा बिष मिलाई खुवाउने साथी
चाहिदैन जीवनभरी रूहाउने साथी
Read more »
हाँसें !!
अधुरो सपना रोपेर हाँसें
आँखाभरी आँशु छोपेर हाँसें !!
Read more »
सन्चो- बिसन्चो ..??
मुटु भरि रोदनको पिडा बोकी बाँच्नु पर्ने
'कस्तो छ त ?' भनि सोध्दा "सन्चै" भनि हाँस्नु पर्ने ..
Read more »
दुख्यो ..
कस्सिएको मनको गाँठो फुकाउंदा झनै दुख्यो
तिम्रो माया मुटुभित्र लुकाउंदा झनै दुख्यो ..
Read more »
वियोग
तिम्रो आँखा रसाएको देख्न चाहिन ..
कुल्ची गयौ आँशु मेरो छेक्न चाहिन ..
Read more »
Wednesday, January 23, 2013
सङ्गम
स्विकार्छौ की , प्रेमपत्र लेख्न चाहेको छु
सङ्गमको सुहागरात देख्न चाहेको छु !!
Read more »
Tuesday, January 15, 2013
खिचडी माया
खिचडी पाकिहाल्छ त्यसै ,दाल चामल मिसाए भैगो
टार्न पुर्याउन कति गारो छ ,उनलाई रिसाए भैगो !!
Read more »
Monday, January 14, 2013
मेरी आमा नरुनु ल !!
आफैं खोजें आफ्नी साथी , मेरी आमा नरुनु ल !!
गल्ति गरेँ माफी गर , बिन्ति टाढा नहुनु ल !!
Read more »
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)