अमृतमा बिष मिलाई खुवाउने साथी
चाहिदैन जीवनभरी रूहाउने साथी
मनको ब्यथा बहहरु सुनाउंदा खेरी
शत्रु सामु सबै कुरा चुहाउने साथी
अन्योलको भंगालोमा हात दिनु सट्टा
बिश्वासको भ्रुण पनि तुहाउने साथी
जता फर्के पनि आफ्नै मात्र हित देख्ने
अहंकारी स्वार्थी भन्न सुहाउने साथी
दुखि अस-हायलाई वास्ता नगरेर
सुखै सुख द्वारा सँधै नुहाउने साथी
2007/12/21
चाहिदैन जीवनभरी रूहाउने साथी
मनको ब्यथा बहहरु सुनाउंदा खेरी
शत्रु सामु सबै कुरा चुहाउने साथी
अन्योलको भंगालोमा हात दिनु सट्टा
बिश्वासको भ्रुण पनि तुहाउने साथी
जता फर्के पनि आफ्नै मात्र हित देख्ने
अहंकारी स्वार्थी भन्न सुहाउने साथी
दुखि अस-हायलाई वास्ता नगरेर
सुखै सुख द्वारा सँधै नुहाउने साथी
2007/12/21
No comments:
Post a Comment