शाश्वत बिमोचन
शाश्वत बिमोचन
गृहपृष्ठ
साहित्य
संस्कार
सहयात्रा
संभाबना
शाश्वत
फोटो ग्यालरी
विविध
Wednesday, December 28, 2011
स्वयंबर मण्डप
सगुन पिई डोली भित्र चढ्दा तिम्लाई सम्झिरहें
मण्डपमा बिहे मन्त्र पढ्दा तिम्लाई सम्झिरहें
Read more »
Monday, December 26, 2011
भाग्य
हिजो अर्कै रुने गर्थे आँशु संगालेर
आज अर्कै
रुन्छन्
हाँस्छन् मलाई अंगालेर
आखिर कस्तो जिन्दगि यो
रिम्-रिम् देख्छु छायाँ किन ?
को छ आफ्नो ,को छ
पराई,
के छ मैले लिन दिन ?
Read more »
Friday, December 23, 2011
पंधेरी प्यार
एकान्तमा मिठा बात, गर्दा प्यार बस्यो
थाहै नपाई अलि नजिक्, सर्दा प्यार बस्यो
Read more »
Tuesday, December 13, 2011
नडराऊ न ल !
झुक्याएर सर्प ले झैँ डस्दिन नडराऊ
तिम्रो मुटु भित्र त्यसै पस्दिन नडराऊ
Read more »
Newer Posts
Home
Subscribe to:
Posts (Atom)